News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

नागरिकतामा सहि गर्दै प्रजिअ :

जिल्ला प्रशासन कार्यालय   डोटी,मा नागरिकतामा सहि गर्ने सहायक सिडियो तथा शाखा अधिकृत नभएका कारण आफैँ सहि गरेर नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई । तस्वीर: विमलबहादुर विष्ट/रासस  
प्रतिक्रिया