
१सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
४डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
५सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
६झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
७मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
८अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
९सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
११पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
१२पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा, ७ पुस । कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पुरै ध्वस्त बनाएको अवस्थामा सिनेमा प्रदर्शनले यसलाई केही भएपनी मलमपट्टि लगाउने प्रयास गरेका छन् । मनोरञ्जन तथा फेसनका कार्यक्रमहरु त झन् ठप्प जस्तै बनेको बेलामा यहि पुसको २३ गते, शुक्रबार पोखरामा “मन गुरुङ एटाएर फेसन नाईट” हुने भएको छ ।
मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाह मुख्य आर्कषण रहने उक्त कार्यक्रममा पोखराका चर्चित १० जना मोडलहरुले र्याम्प शेयर गर्नेछन् । अंग्रेजी नयाँ वर्षको एक हप्ता पछि अर्थात जनवरी ७ मा हुने फेसन नाईटमा पोखरा देखि फेशन डिजाइनको सुरुवात गरेकी फेशन डिजाईनर मन गुरुङले निर्माण गरेका विभिन्न थरिका पोशाकहरुको विशेष प्रदर्शनी हुने आयोजक संस्था एस।टि। क्रियशन म्यानेजमेन्ट प्रा।लिका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।
डेन्टल बिषयमा डिप्लोमा सकेर डेन्टल हाईजिनिस्टको रुपमा कार्यरत समेत रहेकी गुरुङले आफ्नो रुचिको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा पोखराकै एक मात्र फेशन कलेज आई।एफ।सी फेसन कलेज बाट डिप्लोमा ईन फेसन डिजाईनिङ कोर्स गरेकी थिईन् । पोखरामा आयोजना हुने विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकी छ्न् । “यो मेरो एकल पहिलो फेसन सो हो, आफुले सिकेको सिप र कलालाई कार्यक्रमका माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा फरक नाम लेखाउने उदेश्य बोकेर कार्यक्रम लिएर आएकि छु । म आशावादी छु कि यस कार्यक्रमलाई सबैले सफल बनाउन साथ र सहयोग गर्नु हुनेछ।” (उनी भन्छिन् ।
कार्यक्रमबाट खर्च कटाएर बचेको रकमबाट पोखरामा रहेका फरक क्षमता भएका करिब २० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्ने उद्देश्य रहेको कार्यक्रमका प्रमुख सल्लाहकार तथा सामाजिक अभियन्ता राम रानाभाटले जानकारी दिएका छन् ।
पोखराको लेकसाईड स्थित कुटी रिसोर्टमा संचालन हुने कार्यक्रममा फेशन शो संगै बिशेष साँगितिक प्रस्तुती रहने कार्यक्रम संयोजक सचिन रानाभाटले जानकारी गराए । करिब २ घण्टा सम्म चल्ने उक्त कार्यक्रम टेलिभिजन र सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ ।
मोडल तथा कोरियोग्राफर जेनिता मगरले उक्त फेशन नाईटको कोरियोग्राफी गर्ने कार्यक्रमलाई ईनिशा दुरामगरले संचालन गर्नेछिन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने