News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

एकाएक शीतल निवास किन पुगे ओली ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन् । ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ ।

पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन् । राष्ट्रपति कार्यालयले भने यो भेटबारे केही जानकारी दिएको छैन ।