
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा, २० कात्तिक । पोखरा साङ्गीतिक कलाकार सङ्घले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ ।
बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर मौलिक संस्कृति लोप हुँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै र नाच्दै पोखराका विभिन्न ठाउँमा भैलो खेलेका हुन् ।
देउसीभैलो कार्यक्रमको नेतृत्व सङ्घका अध्यक्ष सुनिल थापाले गर्नुभएको र उहाँको समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाइ गुरुङ, भाष्करध्वज श्रेष्ठलगायतसदस्यहरु हनुहुन्थ्यो । समूहलाई पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारका सदस्यहरूले साथ दिएका थिए ।
भैलोको मौलिकता हराउँदै गएकाले आफूहरुले संरक्षणका लागि भैलो खेलेको सङ्घका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोआज अर्काको रेकर्डेड गीत पेनड्राइभबाट बजायो, नाच्यो, सकियो । यसबाट हाम्रो मौलिक संस्कृति लोप हुँदैछ, यसलाई बचाउन हामीले आफँै गाउने, आफैँले बाजा बजाउने र आफैँ नाच्दै देउसीभैलो खेलिरहेका छौँ ।”
पोखराका गैहपाटन, चिप्लेढुङ्गा, विरौटालगायत स्थानमा भैलो खेलेको सङ्घले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने सोचाइमा रहेको र सङ्कलन भएको रकम सङ्घको कोषमा राखेर कलाकारलाई कुनै समस्या पर्दा खर्च गरिने बताइएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन