
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
सञ्चय आचार्य
पोखरा । साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका वडा नं. ३३ मा मनिङ्ग ग्लोरी एकेडेमीक स्कुलमा कपिल आचार्यको नेतृत्वमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ । मञ्चको उपध्यक्षमा सम्झना भण्डारी, सचिवमा विनय पौडेल, सहसचिवमा सुवास थापा र कोषाध्यक्षमा नविना काफ्ले रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा डा.विवेक पौडेल क्षेत्री, राजन आचार्य, सागर अधिकारी, प्रदिप आचार्य, प्रमोद अधिकारी, सुवासचन्द्र पौडेल, बर्षाद आचार्य, जयन्ती सुवेदी, स्वस्ती खड्का, निकिता आचार्य, मनोज राना मगर र समीप दाहाल रहेका छन् ।

मञ्चको सल्लाहकारमा डा.विकास जंग क्षेत्री (डाक्टर), डा.विवस पौडेल, ई.अश्विनी लामिछाने, शिशिर पौडेल र डा.श्रीकृष्ण पौडेल रहेका छन् ।
शिक्षा क्षेत्रमा निजी तबरबाट पनि छुट्टै योगदान र भूमिका खेलेको यस मनिङ्ग ग्लोरी एकेडेमीक स्कुल स्थापनाकालमा खरको छानोको कोठाबाट आफ्नो यात्रा सुरु गरेको थियो । आज आएर यस स्कुलको आफ्नै ३ वटा दुईतले सुविधासम्पन्न शैक्षिक भवनहरु निर्माण भईसकेका छन् ।
मनिङ्ग ग्लोरी साविक भरतपोखरी गाविसको पहिलो अङ्ग्रेजी माध्यममा पढाई हुने स्कुल पनि हो । २०५१ सालमा स्थापित यस विद्यालयले १० जना विद्यार्थी लिएर खरको छानोबाट यात्रा शुरु गरेको यस स्कुलमा हाल ६सय भन्दा बढि विद्यार्थीहरुले अध्ययनअध्यापन गर्ने गर्दछन् ।
यस विद्यालयमा २०६२ सालदेखि २०७६ सालसम्म अध्ययन गरेका तीनसय ७६ जना विद्यार्थीहरु भूपू विद्यार्थी मञ्चमा रहेको र ती विद्यार्थीहरु समाज र विद्यालयको अमूल्य गहना बन्न सकेकोमा स्कुलका प्राचार्य शिवदत्त तिवारीले खुशी व्यक्त गरे ।
स्कुलका प्राचार्य शिवदत्त तिवारी, संस्थापक अध्यक्ष बिष्णु पौडेल, स्कुलका निर्देशक भोजराज आचार्य र स्कुलका सहप्राचार्य त्रिबिक्रम दाहालले शिक्षाको महत्व र शिक्षिक युवा पुस्ताले समाज र देश रुपान्तरणमा खेल्ने भूमिकाका विषयमा खुलेर चर्चा गरेका थिए । साथै नवगठित भूपू विद्यार्थी मञ्चको एकता र शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्न सकोस् भनेर शुभकामना पनि व्यक्त गरेका थिए ।
मञ्चका सदस्य डा.विवेक पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष बिष्णु पौडेलले उक्त विद्यार्थी मञ्चको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै मञ्चलाई विधिवत रूपमा दर्ताको प्रक्रियामा अगाडि बढाउन समेत निर्देशन दिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ