
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काठमाडौँ । युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पु¥याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् ।
बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।
पूर्वमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले अबको महाधिवेशनले पार्टीको नेतृत्व तहमा युवालाई स्थापित गर्ने उल्लेख गर्दै नेतृत्वको जिम्मेवारी बहन गर्ने गरी युवा पुस्ता तयार हुनुपर्ने बताउनुभयो ।
नेता उमाकान्त चौधरीले बिपीको पालामा देशको संविधान र पार्टीको विधान समावेशी नभएपनि कर्म समावेशी भएको तर अहिले दुवै कानून समावेश भएपनि व्यवहार त्यस अनुरुप हुन नसकेको बताउनुभयो । युवालाई नेतृत्वमा स्थापित गर्न समावेशी कर्म गर्न पार्टीका नेतृत्वलाई उहाँले सुझाव दिनुभयो ।
नेतृ महालक्ष्मी (डीना) उपाध्यायले मुलुकले खोजेजस्तो लोकतन्त्र अझै स्थापना हुन नसकेकाले सङ्घर्ष चलिरहेको बताउनुभयो । नेता गुरुराज घिमिरेले संयुक्त राष्ट्र सङ्घले नै जारी गरेको प्रतिवेदनमा विश्वका दुई तिहाई मुलुकमा राजनीतिक परिवर्तन युवाका कारण हुने गरेको बताउँदै आन्दोलन सफल भएपछि भने वास्ता नगर्ने गरेको धारणा व्यक्त गर्नुभयो । परिवर्तनपछि चुप लागेर बस्दा पनि युवा नेतृत्वमा आउन नसकेकाले अब जागरुक हुन उहाँले आह्वान गर्नुभयो ।
मञ्चका अध्यक्ष नीलकण्ठ रिजाललगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध युवाले सबै क्षेत्रमा युवाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन