News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

ह्विल चेयर वितरण : २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा १२ जनालाई ह्विल चेयर र न्यानो कपडा वितरण गरिएको छ ।

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सप्तरीको राजविराजमा सैनिक श्रीमती संघको सहयोग तथा सामाजिक अभियन्ता सुनिता साहको संयोजनमा बिहीवार आयोजना गरेको अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर र जाडोको न्यानो कपडा बितरण गरिएको छ् । तस्वीर: अरुणकुमार यादब/रासस