
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, ३ असोज । डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाबाट योगेश भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्। गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न उक्त अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
समितिमा उपाध्यक्षमा सुनिल बहादुर भट्टराई, सचिवमा ठाकुर प्रसाद बराल र कोषाध्यक्षमा विकास भट्टराई चयन भएका छन्। सदस्यहरूमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, बसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमिल्सिना र अभित थापा रहेका छन्।
अधिवेशनको उद्घाटन गर्दै दीपेन्द्र पहारीले डुलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेलमा परेका गन्तव्यको खोजी, पहिचान र प्रवद्र्धन गर्दै आएको बताए। उनले नयाँ गन्तव्यलाई समुदायसँग जोड्दै प्रवद्र्धन गर्ने यस अभियानले नेपालको पर्यटन विकासमा सकारात्मक योगदान पु¥याएको उल्लेख गरे।
कार्यक्रममा उपाध्यक्ष सुनिल बहादुर भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव ठाकुर प्रसाद बरालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष विकास भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेका थिए, जसलाई साधारणसभाले पारित गरेको छ। संस्थाका अग्रज सदस्य भरत प्रसाद तिमिल्सिनाले संस्थासँगको अनुभव तथा यात्राबारे मन्तव्य राखेका थिए।
अध्यक्ष योगेश भट्टराईले संस्थाका गतिविधिमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नयाँ गन्तव्यको खोजी तथा प्रवद्र्धनमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन