
१पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
३पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
४आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
५स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
६कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
७मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
८टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
९सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१०स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
आमसर्वसाधारण जनताहरुलाई राम्रोसँग अवगत भईसक्यो कि यो देशमा राजनीतिक दलका नेताहरुले गर्ने कुकर्म र भ्रष्टाचारको छानबिन असम्भव प्रायः नै छ । किनभने राज्यका छानबिन गर्ने सम्पूर्ण निकायहरुमा तिनै दलका कार्यकर्ताहरु भर्ती गरिएका छन् । त्यसैले उनीहरुले आफ्ना नेताहरुको कुकर्म र भ्रष्टाचारको छानबिन गर्ने हैसियत पनि राख्दैनन् । सुरक्षा निकाय, न्यायप्रशासन हुँदैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म दलहरुले आफ्ना कार्यकर्ताहरुलाई भर्ति गरेका छन् । जसका कारण विपक्षी केही नेताहरुलाई प्रतिशोध साँध्न बाहेक सामान्य जनतामाथि मात्र कानुनको डण्डा चलाउने काम भईरहेको छ ।
देशमा सुशासन ल्याउने र विकासको ढोका खोल्ने हो भने अहिलेका सबै नेताहरुलाई जेलमा हालेर राज्य व्यवस्था नै फेर्ने गरी नयाँ शक्तिको उदयको आवश्यकता महसुस भईसकेको छ ।
नेताहरुको कालोधन र त्यसलाई सञ्चालन गर्ने व्यापारीहरुका बारेमा सबै जानकार छन् । तर नेताहरुले गर्ने भ्रष्टाचार र उनीहरुको अकुत सम्पत्तिमाथि छानबिन गर्ने कसले ? त्यसै हाम्रो देश अहिले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान तथा कारवाही गर्न नसक्दा ग्रे लिस्टमा पर्नु परेको छ । यतिसम्म कि यहाँ राज्य सञ्चालनमा रहेका नेताहरुले आफैंले बनाएको कानुनको सम्म पालना गरेका छैनन । पछिल्लो समय प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सुशासन केबल नारामा मात्र सिमित भएको छ ।
एकातर्फ राजनीतिक दलका नेताहरुको मनपरी छ भने अर्कोतर्फ न्यायाधीश र सैनिक अधिकारीहरुमाथि पनि अनुसन्धान गर्न नसक्दा देशको हालत विजोग अवस्थामा पुगेको छ । ठुला ठुला मुद्दाहरुमा सेटिङ मिलाएर छुटकरा दिने न्यायाधीश र ठेक्कापट्टाका नाममा करोडौं घोटाला गर्ने सैनिक अधिकारीहरु वहालवाला रहेको अवस्थामा मात्र नभई अवकाश पछि पनि कारवाही हुन नसक्दा भ्रष्टाचार शक्तिशालीहरुको खेल नै भएको छ । अब न्यायाधीश र सैनिक अधिकारीहरुलाई वहाल रहेकै बेलामा पनि उनीहरुको गतिविधि शंकास्पद भए कारवाही गर्नुपर्ने कानुनी प्रावधान बनाउन जरुरी छ । यदि २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने पनि ८० प्रतिशत नेताहरु जेल जाने निश्चित छ ।
यदि २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने पनि ८० प्रतिशत नेताहरु जेल जाने निश्चित छ ।
यस्तो जर्जर अवस्थामा देश विकास र सुशासनको नारा केबल जनतालाई झुक्याउने वाहनावाजी मात्र हुन् । हो देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र चाहिन्छ । तर यहींं अवस्था र व्यवस्था रहिरहने हो भने यो देशको अवस्था झन् कहालीलाग्दो हुँदैं जानेछ । त्यसैले देशमा सुशासन ल्याउन र विकास गर्न सम्पूर्ण राज्यव्यवस्था नै फेर्ने गरी विद्रोह र परिवर्तनको आवश्यकता छ । साँचो अर्थमा भन्ने हो भने यस्तो गणतन्त्र र राणाशासन बिच केही भिन्तता र फरक देखिदैंन । त्यतिबेला पनि शक्तिशालीहरुले जनतालाई रैती बनाएर ब्रम्हलुट गरिरहेकै थिए । अहिले पनि छोटे राजाहरुले देशको ढुकुटी त्यसरी नै लुटिरहेका छन् । त्यसैले देशमा सुशासन ल्याउने र विकासको ढोका खोल्ने हो भने अहिलेका सबै नेताहरुलाई जेलमा हालेर राज्य व्यवस्था नै फेर्ने गरी नयाँ शक्तिको उदयको आवश्यकता महसुस भईसकेको छ ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ