
१उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
२रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
३कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
४लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
५कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
६आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
७पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
८एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
गण्डकी, १० चैत । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीलाई सम्मान गरेको छ । नागरिक समाज कास्कीसँगको सहकार्यमा अभियन्ता गिरीलाई पर्वत सदरमुकामस्थित ‘शताब्दी घर’मा पुगेर सम्मान अर्पण गरिएको हो ।
अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनाका साथै ‘शताब्दी घर’ सांस्कृतिक सङ्ग्रहालयमार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गिरीलाई ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ प्रदान गरिएको वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, संयोजक पौडेल र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभएको थियो । मुख्य न्यायाधिवक्ता शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुःखद् रहेको बताउनुभयो ।
उहाँले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिँड्न पाउने अधिकार रहेको बताउनुभयो । नदी दोहनलाई कानुनमार्फत व्यवस्थापन गर्न खोजिएको भन्दै मुख्य न्यायाधिवक्ता शर्माले विकास र वातावरणलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।
सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालीन सभ्यतासँग जोडिएको कालीगण्डकी नदी दोहन रोक्न आग्रह गर्नुभयो । नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदूषणको उच्च मारमा पर्दै गएको भन्दै उहाँले नदी संरक्षणमा जोड दिनुभयो । सम्मानले सामाजिक एवं पर्यावरणीय न्यायका पक्षमा थप सक्रिय भएर लाग्न सम्मानले नयाँ ऊर्जा दिएको अभियन्ता गिरीले बताउनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा