
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
राजनीतिबाट टाढा रहेर न त समाज चल्छ, न त देश नैं । नेता भ्रष्ट भए भनिरहँदा कार्यकर्ताहरुले आफूलाई पनि हेर्नु पर्ने समय आईसकेको छ । समाजले जबसम्म दलाल, भ्रष्ट, तस्कर, विचौंलिया लगायतका अपराधिक मनोवृत्तिका पात्रहरुका विषयमा विरोध गर्न सक्दैन, तबसम्म यो देशमा सुशासनको कल्पना नगर्दा हुन्छ । जब हामी जनताहरु नैं भ्रष्टाचारीलाई नमस्ते गरिरहन्छौं, तबसम्म समाज भ्रष्टाचारमुक्त हुन सक्दैन । नक्कली भुटानी शरणार्थी काण्डले राजनीतिमा मौंलाएको दलाली र भ्रष्टाचारको खेललाई उदाङ्गो मात्र बनाएको छैन, समाजलाई सचेत पनि गराएको छ । यसबाट हामी सबैले पाठ सिक्न जरुरी छ ।
यतिबेलाको सरकारले भ्रष्टाचारीहरुलाई कारवाही गरिरहँदा उठिरहेका प्रश्नहरुले हाम्रो देश कहाँ पुगेको छ भन्ने तथ्यलाई छर्लङ्ग पारेको छ । भ्रष्टाचारका काण्डै काण्ड छन् । जसलाई नेताहरुले आआफ्ना स्वार्थ अनुरुप ढाकछोप गरिरहेका छन् । हुँदाहुँदैं एउटा दलको सरकारले भ्रष्टाचारको विषयलाई छानबिन गर्यो भने अर्को प्रतिपक्ष दलले फलानो भ्रष्टाचारको मुद्दा पनि खोलियोस् भनेर सदनमा आवाज उठाई रहेका दिनदिनैं सुनिएकै छ । वेथितिको पराकाष्ठा कहाँसम्म छ भन्ने तथ्य अहिलेको नक्कली भुटानी शरणार्थी काण्डले ल्याएको हलचललाई हेर्दा पनि प्रष्ट नै हुन्छ । यी भन्दा जटिल भ्रष्टाचारका मुद्दाहरु धेरै बाँकी छन् अनुसन्धान हुन । तर यतिबेला दलहरुले आफू जोगिन ५ बर्ष भन्दा बढि समय भ्रष्टाचारको विषयमा छानबिन हुन नपाउने भनेर कानुन बनाउँदै छन् । यसले प्रष्ट हुन्छ कि सदनमा भ्रष्टाचारीहरुको संख्या कति छ र भ्रष्टाचारको जरा कहाँ कहाँसम्म पुगेको छ भनेर ।
कुनै पनि दल यतिबेला भ्रष्टाचारको वाछिटोबाट जोगिन सकेको छैन । दल भित्रका भ्रष्ट नेता र कार्यकर्तालाई तत्कालै दलहरुले कारवाही गर्न सक्ने अवस्था नै छैन । यसरी भ्रष्टाचारका काण्डहरु छानबिन हुँदै गए भने एक एक गरेर भ्रष्ट पात्रहरु नाङ्गिदैं र कारवाहीको दायरामा आए भने समाजमा सुशासन कायम होला । नत्र सबै दलहरु भ्रष्टाचारको दलदलमा यसरी डुबेका छन् कि भ्रष्टाचारीलाई कारवाही गर्ने दम कुनै दलका नेताहरुसँग नै छैन । अहिले यो वा त्यो दल नै भनेर किटान गर्नुपर्ने अवस्था रहेन । सबै दलको हविगत आमजनताहरुले छर्लङ्ग देखिरहेका छन् । अब दलहरु भित्र रहेका इमान्दार नेता र कार्यकर्ताहरुले देश बनाउने र समाजलाई परिवर्तन गर्ने हो भने भ्रष्टाचारको मुद्दालाई इमान्दारिताका साथ उठाउन जरुरी छ । दलहरु भित्र भएका भ्रष्ट, तस्कर, माफिया, दलाल र विचौंलियाहरुलाई क्रमशः यसरी नैं कारवाहीको दायरामा ल्याउन सके दलहरुको विश्वसनीयता बढ्नेमात्र होइन देशमा सुशासनको अवस्थामा पनि सुदृढ हुने निश्चित छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ