
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौँ, ११ चैत । कथाकार खगेन्द्र सङ्ग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला प्रकाशनद्वारा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक खगेन्द्र सङ्ग्रौला, साहित्यकार युग पाठक र सामाजिक अभियन्ता सरिता परियारद्वारा संयुक्तरूपमा उक्त पुस्तकको विमोचन भएको हो ।
पुस्तकमा विसं २०२७ देखि २०५० सम्म लेखिएका आठ कथाहरूको सङ्ग्रह समावेश गरिएको छ । नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यर्थाथ चित्रण कथाहरूमा समावेश गरिएको लेखक सङ्ग्रौलाले बताउनुभयो ।
कथामा समावेश गरिएका समाज, राज्य व्यवस्था, संस्कृतिले ल्याएको दलितमाथि प्रयोग हुने अपमान शब्दहरू, पात्र, विषय प्रत्यक्षरूपमा देखिएका र अनुभव गरेको विषयवस्तुलाई समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
समारोहमा प्रतिष्ठानका कुलपति राईले कथा आवाजविहीनहरूको आवाज रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलितमाथि गरेको ज्यादति लेखकका कथामा रहेको छ । कथाबाट नेपाली समाजमा दलितले भोगेको पीडा उत्पीडनलाई उल्था गरेको छ । उनीहरूमाथि गरेको विभेद असह्य रहेकाले पुस्तकले त्यो अन्यायको अन्त्य गर्नुपर्ने आवश्यक छ ।”
लेखकले दलितमाथि लेखिएका आठ कथाभित्रका दलित महिलाविरुद्धको यौन शोषण, दलितले जीवन जिउनका लागि गरेको सङ्घर्ष, दमन, उत्पीडन, पीडा, दलितले दलित महिलालाई गर्ने व्यवहारलाई लेखकले न्यायसङ्गतरूपमा कथामा समेटेको अभियन्ता परियारले बताउनुभयो ।
साहित्यकार युग पाठकले जात अनुकूल शक्ति संरचना बनाई दलितको आत्मसम्मानमा विगतमा आँच पु¥याएको तीतो यर्थाथतालाई कथामा समावेश गरिएको बताउनुभयो । कथाका पात्र, चरित्रले नेपाली समाजको यथार्थ प्रतिविम्ब गरेको उहाँको भनाइ छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग