
१आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
३गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
४पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
७कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २६ जेठ । ”जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७ औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तिर्थस्थल हरिहर गुफा सन्यास आश्रम भलाममा सम्पन्न भयो ।
अक्षरयात्रामा प्रकट पगेनी ‘शिव’, लक्ष्मण थापा, अमृत, प्रमिला पौडेल, संगिता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल र संगम लामिछाने लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम हरिहर गुफा सन्यास आश्रम ब्यवस्थापन समितिको स्थानीय ब्यवस्थापनमा भएको थियो ।
कार्यक्रममा स्वामी इशानानन्दले आफ्नो मन्तव्य राखेका थिए । स्वामीले पोखराको मुकुट भनेर चिनीने धार्मिक स्थल ओझेल परे जस्तो देखिनु दुस्खद भएको भन्दै अब कलमजिवीहरुले यो क्षेत्रको प्रचारप्रसार गर्नु पर्ने बताए ।कार्यक्रममा बोल्दै अर्का वक्ता आश्रममा उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आश्रम क्षेत्र पवित्र अध्यात्मिक भुमी भएको तथा यहाँ आउने जो कोहीले पनि आत्मिक आनन्द प्राप्त गर्न गरेको बताए ।आश्रम पृथ्वीकै भूस्वर्ग भएको भन्दै चिन्ने जान्नेहरु यहाँ आइरहेको पनि बताए । कार्यक्रम गजल सन्ध्याका अध्यक्ष बसन्त विनोदको अध्यक्षता र सुरज उपाध्यायको संचालनमा भएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा