
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
९कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
पोखरा । स्याङ्जाका सन्तोष पौडेल मोडलिङमार्फत कला क्षेत्रमा रमाइरहेका छन् । दोस्रो म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका पौडेल मोडलिङमै भविष्य बनाउने अभियानमा पनि छन् । उनको दोस्रो म्युजिक भिडियो चर्चित लोक तथा दोहोरी गायिका प्रिति आलेको शब्द र स्वरमा ‘नयाँ साथी’ हालै सार्वजनिक भएको छ ।
गायिका आलेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा सन्तोष जोडिएका हुन् । दुई वर्ष अघि प्रकाश न्यौपानेको शब्द, प्रिति आले र जय देवकोटाको तीज गीत ‘खरि झ¥यो कि’बाट उनले मोडलिङ करियर सुरु गरेका थिए ।
लोकपप शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोमा सन्तोषसँगै गायिका प्रिति आले, रञ्जन पाण्डे, विवेक क्षत्री, हरिप्रसाद रेग्मी, विक्रम गुरुङ, रवि श्रेष्ठ, प्रकाश अधिकारीलगायतले पनि अभिनय गरेका छन् । सानैदेखि गीत संगीतमा रुची राख्ने सन्तोषले पहिलो तीज गीतबाट भन्दा पनि हालै सार्वजनिक भएको ‘नयाँ साथी’बाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–३ शान्तिडाँडामा जन्मिएका सन्तोष हाल बैंकिङ क्षेत्रमा कार्यरत छन् । बैंकिङ क्षेत्रसँगै मोडलिङलाई पनि सँगसँगै लैजाने लक्ष्य राखेका उनी दर्शकहरूको सकारात्मक प्रतिक्रियाबाट निकै हौसिएका छन् । ‘सानैदेखि गीत संगीतमा रुची राख्थे ।
मेरो कामलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । उहाँहरू सबैको प्रेरणाले निकै हौसला मिलेको छ’, उनी भन्छन्, ‘दर्शक स्रोताले माया गरिरहनु भएको छ । सानैदेखिको रुचीको क्षेत्र भएकाले मोडलिङलाई पनि निरन्तरता दिन्छु ।’ यस क्षेत्रमा निकै प्रतिस्पर्धा भए पनि आफ्नो मेहनतले सबैको मन जित्ने विश्वास उनको छ ।
उनले म्युजिक भिडियोसँगै प्रिति आलेको स्वर र शब्दमा लोकपप गीत निकै उत्कृष्ट रहेको बताए । विषेशगरी माया प्रेमको भाव समेटेर तयार पारिएको म्युजिक भिडियो प्राविधिक हिसाबले पनि उत्कृष्ट भएको दाबी सन्तोषले गरे । ‘यो गीत साँच्चै मन छुने खालको छ । गीतलाई स्रोता अनि दर्शकले पनि निकै रुचाउने विश्वास गरेको छु’, उनले भने ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग