
१ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
२एमालेका महेश बस्नेतको लज्जास्पद हार
३पर्वतमा रास्वपाका सागर भुसाल विजयी
४तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
५रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
६कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
७झापा ५ मा बालेनको अग्रता
८भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
९काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१०म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
११रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
१२मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
सञ्चय आचार्य
पोखरा । साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका वडा नं. ३३ मा मनिङ्ग ग्लोरी एकेडेमीक स्कुलमा कपिल आचार्यको नेतृत्वमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ । मञ्चको उपध्यक्षमा सम्झना भण्डारी, सचिवमा विनय पौडेल, सहसचिवमा सुवास थापा र कोषाध्यक्षमा नविना काफ्ले रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा डा.विवेक पौडेल क्षेत्री, राजन आचार्य, सागर अधिकारी, प्रदिप आचार्य, प्रमोद अधिकारी, सुवासचन्द्र पौडेल, बर्षाद आचार्य, जयन्ती सुवेदी, स्वस्ती खड्का, निकिता आचार्य, मनोज राना मगर र समीप दाहाल रहेका छन् ।

मञ्चको सल्लाहकारमा डा.विकास जंग क्षेत्री (डाक्टर), डा.विवस पौडेल, ई.अश्विनी लामिछाने, शिशिर पौडेल र डा.श्रीकृष्ण पौडेल रहेका छन् ।
शिक्षा क्षेत्रमा निजी तबरबाट पनि छुट्टै योगदान र भूमिका खेलेको यस मनिङ्ग ग्लोरी एकेडेमीक स्कुल स्थापनाकालमा खरको छानोको कोठाबाट आफ्नो यात्रा सुरु गरेको थियो । आज आएर यस स्कुलको आफ्नै ३ वटा दुईतले सुविधासम्पन्न शैक्षिक भवनहरु निर्माण भईसकेका छन् ।
मनिङ्ग ग्लोरी साविक भरतपोखरी गाविसको पहिलो अङ्ग्रेजी माध्यममा पढाई हुने स्कुल पनि हो । २०५१ सालमा स्थापित यस विद्यालयले १० जना विद्यार्थी लिएर खरको छानोबाट यात्रा शुरु गरेको यस स्कुलमा हाल ६सय भन्दा बढि विद्यार्थीहरुले अध्ययनअध्यापन गर्ने गर्दछन् ।
यस विद्यालयमा २०६२ सालदेखि २०७६ सालसम्म अध्ययन गरेका तीनसय ७६ जना विद्यार्थीहरु भूपू विद्यार्थी मञ्चमा रहेको र ती विद्यार्थीहरु समाज र विद्यालयको अमूल्य गहना बन्न सकेकोमा स्कुलका प्राचार्य शिवदत्त तिवारीले खुशी व्यक्त गरे ।
स्कुलका प्राचार्य शिवदत्त तिवारी, संस्थापक अध्यक्ष बिष्णु पौडेल, स्कुलका निर्देशक भोजराज आचार्य र स्कुलका सहप्राचार्य त्रिबिक्रम दाहालले शिक्षाको महत्व र शिक्षिक युवा पुस्ताले समाज र देश रुपान्तरणमा खेल्ने भूमिकाका विषयमा खुलेर चर्चा गरेका थिए । साथै नवगठित भूपू विद्यार्थी मञ्चको एकता र शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्न सकोस् भनेर शुभकामना पनि व्यक्त गरेका थिए ।
मञ्चका सदस्य डा.विवेक पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष बिष्णु पौडेलले उक्त विद्यार्थी मञ्चको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै मञ्चलाई विधिवत रूपमा दर्ताको प्रक्रियामा अगाडि बढाउन समेत निर्देशन दिए ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल