News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका फरार मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

पोखरा, ११ असोज । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् । रेडकर्नर नोटिस जारी भएसँगैं इन्टरपोलसँगको समन्वयमा मेयर […]

लागूऔषध बिक्रीमा संलग्न डा.ढाका कुमार श्रेष्ठ पक्राउ

पोखरा, २८ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । गत […]

सिभिल हाइड्रोपावर स्टोर्सबाट ६ लाख बराबरको तामाको चार चोरी गर्नेहरु पक्राउ

पोखरा, १५ भदौं । पोखरा–१४ मझेरीपाटनस्थित गोर्खा भिलेजमा रहेको सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, […]

धारिलो हतियार देखाई लुटपाट गरेको अभियोगमा पाँचजना मानिसहरु पक्राउ

पोखरा, २८ साउन । धारिलो हतियार देखाई बाटोमा हिडिरहेकी महिलालाई लुटपाट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका […]

नाबालिकालाई अपहरण गरी शरिर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने दुईजना पक्राउ

पोखरा, २४ असार । एक नाबालिकालाई अपरहण गरी शरिर बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी […]

सामूहिक बलात्कारमा संलग्न पूर्णबहादुर गुरुङ पक्राउ

पोखरा, २३ वैशाख । वडा प्रहरी कार्यालय रामबजारले सामूहिक बलात्कारमा संलग्न भएर फरार रहेका पूर्णबहादुर गुरुङलाई आज आइतबार विहान ८ बजे पक्राउ गर्न सफल भएको छ । स्याङ्जा चापाकोट नगरपालिका […]

विन्ध्यावासिनी सहकारीको ७ करोड ठगीमा संलग्न अध्यक्ष सुवर्णमान नकर्मीसहित तीनजना पक्राउ

पोखरा, २० फागुन । विन्ध्यावासिनी सहकारीको ७ करोड भन्दा बढि रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष सुवर्णमान नकर्मीसहित तीनजनालाई आज आईतबार पक्राउ गरेको छ । यसरी सहकारी ठगीमा पक्राउ पर्नेहरुमा […]

मित्र मिलन सहकारीका लेखा संयोजक सूर्यबहादुर अधिकारी घरबाटै पक्राउ, २६ जना अझै फरार

सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष […]

गृहको कडा निर्देशन पछि बल्ल ब्यूझिँयो प्रहरी, सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ

‘पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार, मुख्य ४ अभियुक्त विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दै’ पोखरा, १२ पुस । सूर्यदर्शन बचत […]

लागूऔषध सहित तीनजना युवा पक्राउ

पोखरा, ५ मंसिर । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । आइतबार पौने ६ बजेको समयमा लागूऔषध नाईट्रोभ्याटसहित पक्राउ […]

श्रीरामलाई हँसिया प्रहार गरेको आरोपमा जुमकाजी पक्राउ

पोखरा, १ मंसिर । श्रीराम देवकोटालाई घरकैं आँगनमा आई धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा जुमकाजी विक पक्राउ परेका छन् । कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण […]