
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ११ वैशाख। पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरमा हतियार देखाई सर्वसाधारणलाई त्रसित बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली पेस्तोल र अन्य धारिलो हतियारसहित उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. २ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्ने ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन्।
प्रहरीका अनुसार वैशाख १० गते बेलुका अन्दाजी ७ः३० बजेको समयमा केही व्यक्तिहरूले हतियार देखाई स्थानीयलाई डरत्रास देखाइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले उनीहरू बस्ने कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान, फलामको स्लाईड स्टिक (रड) १ थान र नोक (धारिलो हतियार) २ थान बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार, पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
उनीहरूले के कस्तो उद्देश्यले हतियार राखेका थिए र अन्य आपराधिक क्रियाकलापमा संलग्नता छ वा छैन भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन