• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ स्वास्थ्य

    गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप एकसय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार चारसय ५९ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म […]

    विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड १९ लाख नाघ्यो

    वासिङ्टन  (एएनआइ) ।  विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार […]

    गण्डकी प्रदेशमा २४ घण्टामा ८४ सङ्क्रमित थपिए 

    पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार २६७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी […]

    गण्डकी प्रदेशमा २२ जना नयाँ कोरोना संक्रमित थपिए

    पोखरा । गण्डकी प्रदेशमा पोखरामा २२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । आज विहान १० बजेसम्मको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या ६१९५ पुगेको छ । चितवन मेडिकल कलेज […]

    कोरोना संक्रमित एकजनाको मृत्यु, नयाँ १८ जना भेटिए

    पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमित अर्का व्यक्तिको पनि मृत्यु भएको छ । नवलपरासी जिल्ला, गैंडाकोट–७ का ५० वर्षीय पुरुषको हिजो विहान ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आईसियुमा […]

    ‘गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार र परिक्षण निःशुल्क नै हुने’

    जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचारसम्बन्धी आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ ।  संविधान तथा ऐनका यी व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट […]

    गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको मृत्यु

    पोखरा ।  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना […]

    आइसियुमा शैया खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमितको उपचार गरिँदै

    सञ्चिता घिमिरे काठमाडौँ ।  काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ […]

    ‘स्वास्थ्यसम्बन्धी दायित्वबाट राज्य विमुख हुन मिल्दैन’

    जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचारसम्बन्धी आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ । संविधान तथा ऐनका यी व्यवस्थाविपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त […]

    गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

    पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण […]