News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना […]

कोरोना सङ्क्रमित भएका २० जनाद्वारा प्लाज्मा दान   

चितवन । कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई […]

गण्डकी प्रदेशमा ५२ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम […]

सडकका कुकुरहरुको उद्धार, हिमालय एनिमल रेस्क्यू टीम खटियो

डन न्यूज पोखरा । हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ । पोखरा महानगरको सहयोगमा जारी अभियानमा सडकमा भेटिने कुकुरहरुलाई रेविज विरुद्धको […]

दुवै मिर्गौला फेल बेघाको उपचारको लागि संगीत यात्रा

डन न्यूज काठमाडौं । दुवै मिर्गौला फेल भएकी दमक नगरपालिका वडा नम्बर–०५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम […]

संयुक्त एम्बुलेन्स चालक संघ कास्कीमा पौडेल निर्विरोध

डन न्यूज पोखरा । संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्बिरोध निर्वाचित भएका छन् ।संघ कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको […]