
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ । आजमात्र प्रदेशमा थप नयाँ एकसय १ जना कोरोना संक्रमितहरु थपिएका छन् । कन्ट्रयाक्ट टे«सिङबाट सबै संक्रमितहरुको पहिचान खुलेको हो । कोरोना संक्रमितको संख्या अध्यावधिक विवरण अनुसार ६ हजार सातसय ११ पुगेको छ ।
यसरी मृत्यु हुनेहरुमा नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट–५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको हिजो चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । कार्तिक ५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनलाई कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी नवलपरासी (ब.सु.पू) जिल्ला, कावासोती–२ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपरासी (ब.सु.पू)मा उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक ३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नं. १५ का ७८ बर्षीय कोरोना संक्रमित महिलाको हिजो राती ११ः०० बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको हो । उनलाई कार्तिक ८ गते अस्पताल भर्ना गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि पनि भएको थियो ।
कोरोना संक्रमण कै कारण पोखरा महानगरपालिका वडा नं. ५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको हिजो राती ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आईसियुमा उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीलाई कोभिड–१९, वाईल्याटरल निमोनिया तथा कार्डिओ पल्मोनरी एरेष्ट लगायतका समस्या देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट प्राप्त प्रतिवेदनमा उल्लेख छ । सम्पूर्ण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो