News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

प्रधानमन्त्री देउवाले भने-‘एमसीसीको पक्षमा उभिन डराउन हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर […]

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

धनुषा, ५ फागुन । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने […]

‘नेपाल बन्द सफल, एमसीसीविरोधी आन्दोलन जारी छ’: ६ दल

काठमाडौँ । नेकपासहित पाँच दल र एक मोर्चाले एमसीसीका विरुद्ध अह्वान गरिएको नेपाल बन्द ऐतिहासिक, भव्य र सानदार रूपले सफल भएको निष्कर्ष निकालेका छन् । साथै बन्दमा सघाउने सबै पार्टीका […]

थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं […]

चौतर्फी बिरोध भएपछि अन्ततः आफ्नै निर्णयबाट पछि हटे देउवा

ठमाडौँ । चौतर्फी बिरोध भएपछि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै निर्णयबाट पछि हटेका छन । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका हुन् […]

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौँ । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो […]

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म […]

तानको ढाका कपडाले पाएन बजार

गलकोट, ४ फागुन । तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छ्रैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ […]

पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

ध्रुवसागर शर्मा, गलेश्वर, ४ फागुन । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको […]