News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई

पोखरा, १५ जेठ । यस वर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ नयाँ पत्रिकाका गण्डकी ब्यूरो प्रमुख रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ। २५ हजार राशीको उक्त पुरस्कार कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित […]

प्रभावशाली कविताको सङ्गालो ‘अभ्युदय’

काठमाडौं, १३ जेठ । कविता, निबन्ध र नियात्रा लेखनमा स्थापित साहित्यकार सुमन थापा ‘सङ्गम’को कविता कृति ‘अभ्युदय’ सार्बजनिक भएको छ। यसमा ५२ ओटा स्वादिला कविता सङ्ग्रहित छन्। साहित्यरुपी चेतनाको मसाल […]

जनप्रियमा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम

पोखरा, ७ जेठ । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका […]

६१ औं विद्यार्थी एकता दिवसमा सहिद स्मृति माविमा वृक्षरोपण

ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ गते लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोलाले जानकारी दिए । पोखरा, १ […]

सिर्जनाचोकस्थित मनिका रेष्टुरेण्टमा अवैध यौनजन्य क्रियाकलापमा संलग्नहरु पक्राऊ

पोखरा, ३१ वैशाख । पोखरामा मानव बचेबिखन सम्बन्धी मुद्दामा ३ जना युवक पक्राउ परेका छन् । पोखराको सिर्जनाचोकस्थित मनिका रेष्टुरेन्टमा अवैधरुपमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो […]

पत्रकार देवेन्द्र बास्तोलाको मोटरसाईकल दुर्घटनामा निधन

पोखरा, २८ वैशाख । पत्रकार एवम् युवा नेता देवेन्द्र बास्तोलाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ । शनिबार लेखनाथ तालवेंसीमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ४६ वर्षीय बास्तोलाको निधन भएको […]

भिक्षु शुभद्रको १२१ औं स्मृति सभा सम्पन्न

पोखरा, २८ वैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३, घाचोकस्थित माछापुच्छ्रे बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्न स्थानीयले आग्रह गरेका छन् । विसं १९६१ माघ २२ मा पिता टीकाराम र […]

पोखरा–३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, २७ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ […]

नेप्से उच्च अंकले बढ्यो, कारोबार रकम १० अर्ब

काठमाडौं, २४ वैशाख । बुधवार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ । यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको […]

पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार

काठमाडौँ, २३ वैशाख । सेयर कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा उक्लिएको छ । पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार भएको हो । सोमबारको तुलनामा नेप्से शून्य […]