News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ विज्ञान-प्रविधी

सिकाइ केन्द्रका रूपमा वालिङ सरसफाइ केन्द्र 

तोलाकान्त बगाले, वालिङ, १७ माघ ।  स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणानुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले […]

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

खेमराज गौतम    गलकोट, १० माघ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

पोखरा, १७ पुस । विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ […]

लमजुङमा भूकम्पको धक्का

लमजुङ, १७ पुस । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ […]

जलवायु परिवर्तनको असर : पुसमै फुल्यो लालीगुराँस

ध्रुवसागर शर्मा    गलेश्वर, १४ पुस । चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न […]

संसारकै धनी एलन मस्कले प्रेमिकािलाई दिए ‘ब्रेकअप’

संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेजसिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष […]

इन्जिनियर न्यौपानेलाई ‘प्रबल जनसेवाश्री’

काठमाडौँ, ३ असोज । संविधान दिवसको अवसरमा सरकारले नेपाल इन्जिनियरिङ परिषद्का पूर्व बोर्ड सदस्य एवं नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्व निर्वाचित सदस्य श्रीराम न्यौपानेलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गरेको छ । […]

गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

पोखरा, ३१ भदौ । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको […]

पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

पोखरा, २७ भदौ । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ […]

गण्डकी विश्वविद्यालयको डिनमा डा.अधिकारी

पोखरा, २५ भदौ । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितीले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. […]