
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेजसिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’ अर्थात् अर्ध पृथकीकरण भएता पनि आफूहरुबीच राम्रै सम्बन्ध भएको र आफ्ना १ वर्षे छोरालाई मिलेरै हुर्काउने पेज सिक्ससँगको कुराकानीमा बताएका छन् ।
उनीहरुको छोराको नामX Æ A-Xii Musk हो । यो नाम अत्यधिक चर्चा भएको थियो । उनले भने, ‘हामी अर्ध पृथकीकरण भएका छौं तर अझै पनि एक–अर्कालाई माया गर्छौं, बारम्बार भेट्न मन पराउँछौं र राम्रो सम्बन्धमा छौं ।’
‘स्पेस एक्स र टेस्लाको कामले गर्दा म टेक्ससमा हुनुपर्छ, देश बाहिर पनि यात्रा गरिरहनुपर्छ । उनको भने काम विशेषगरी लस एन्जल्समा हुन्छ । उनी हाल मसँगै छिन् र बेबी एक्स हामीसँगैको कोठामा छन् ।’ मस्क र ग्राइम्स सन् २०१८ देखि सम्बन्धमा थिए । उनीहरुको छोरा सन् २०२० को मेमा जन्मिएका हुन् ।
अघिल्लो महिना आयोजित कार्यक्रम मेट गालामा यी दुईलाई सँगै देखिएको थियो । ३३ वर्षीया ग्राइम्स एक्लै रेड कार्पेटमा देखिएकी थिइन् जबकी ५० वर्षे मस्कले उनलाई भित्र भेटे ।
मस्कले पहिलो विवाह लेखक जस्टिन विल्सनसँग विवाह गरेका थिए । उनीसँग उनका पाँच छोरा छन् । जुम्ल्याहा ग्रिफिन र जेभियर, १७, र तिम्ल्याहा डेमियन, स्याक्सन र काई । यी तीनैजना १५ वर्ष पुगेका छन् ।
त्यसपछि उनले अभिनेत्री तलुलाह रिलेसँग दुईपटक विवाह गरे । उनले पहिलो पटक उनीसँग सन् २०१० मा विवाह गरे । त्यसको दुई वर्षपछि यी दुईको सम्बन्धविच्छेद भयो । पछि पुनर्मिलन भयो र सन् २०१३ मा पुनः विवाह गरे र सन् २०१६ मा पुनः सम्बन्धविच्छेद गरे ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव