News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मत नभएको लेखा समितिको ठहर

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य […]

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता

बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई […]

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीद्वारा आज धौलागिरी बन्द

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले आज धौलागिरी बन्दको घोषणा गरेको छ । आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक मृत्यु भएको […]

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

डोटी ।  उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने […]

विप्लव नेतृत्वको नेकपाद्वारा भोलि धौलागिरी बन्द

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले पुस ३ गते धौलागिरी बन्दको घोषणा गरेको छ । आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक […]

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा

काठमाडौँ ।  नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी […]

कांग्रेसद्वारा उखु किसानका माग कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसले कृषकको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलको […]

महमा भविष्य खोज्दै तोगी लम्तरीका युवा

हरि बास्तोला गण्डकी । कास्कीको मादी गाउँपालिकाका–११ स्थित तोगी लम्तरीका विनोद खनाललाई पैसा कमाउन न विदेश जानुपर्यो, न त शहर नै झर्नुपर्यो । उहाँले परिवारलाई सघाउँदै घरमा नै बसेर वार्षिक […]

राज्य कोषबाट भुक्तानी पाए घर फर्किने उखु किसानको भनाइ

काठमाडौं । सरकारले उखुु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले अस्वीकार गरेका छन् । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उहाँहरुले […]

लागूऔषधसहित दुईजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो ५ः४५ बजेको सयमा पोखरा महानगरपालिका वडा नं. ४ का कुमार श्रेष्ठ र भक्तपुर घर भई हाल […]