पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ । आजमात्र […]
काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक […]
यस विषयमा उपभोक्ता हकअधिकारका लागि अनवरत खटिई रहेका अभियन्ता कपिलनाथ कोइरालासँग प्रश्न गर्दा उनले राज्यको सम्पूर्ण शक्ति नै प्रयोग गरेर नजानिँदो ढंगले हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको विचार व्यक्त गरे […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्णय केबल गफैमा मात्र सिमित हुन पुगेको छ । कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्ने भनेर सञ्चारमाध्यमहरुमा छाईरहेका मुख्यमन्त्री गुरुङ गफै गर्नैमा […]
काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति […]
मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ लमजुङ । दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा […]
पोखरा । गण्डकी प्रदेशमा पोखरामा २२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । आज विहान १० बजेसम्मको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या ६१९५ पुगेको छ । चितवन मेडिकल कलेज […]
जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचारसम्बन्धी आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ । संविधान तथा ऐनका यी व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट […]
पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना […]
बागलुङ । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उहाँको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । […]