
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
गोरखा । पोखरामा राष्ट्रिय माध्यमिक विद्यालयका एक शिक्षकले परीक्षा दिने वाहनामा छात्रालाई होटलमा पु¥याएर बलात्कारको प्रयास गरेकोमा जेल चलान भएको घटना सेलाउन नपाउँदै गोरखामा पनि यस्तै घटना दोहोरिएको छ ।
गोरखाको आरुघाटस्थित नेपालिज एड्भान्स बोर्डिङ स्कुलका पूर्वशिक्षक २९ वर्षीय शम्भु लामालाई प्रहरीले एक १४ वर्षकी नाबालिका छात्रालाई बलात्कार गरेको आरोपमा पक्राऊ गरेको छ । शिक्षक लामाको चालचलन ठिक नदेखिएपछि विद्यालयले उनलाई गत वैशाख १२ गते नै जागिरबाट निकालि दिएको थियो ।
‘हामीलाई शिक्षक लामाको गतिविधि त्यति सहज नलागेपछि विद्यालयबाट वैशाख १२ गते अगाडि नै विदाई गरिदिएका थियौं,’ नेपालिज एड्भान्स बोर्डिङ स्कुलका प्राचार्य भोजराज भट्टले डन न्यूजसँग भने–‘विद्यालय छाडेर गईसकेपछि नाबालिकामाथि यस्तो जघन्य अपराध गरेको घटना सुन्दा हामी धेरै दुःखी भएका छौं । दोषीलाई कडा भन्दा कडा कारवाही होस् ।’
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ९ का स्थायीवासिन्दा लामालाई प्रहरीले काठमाडौंस्थित सुन्धाराको एक होटलबाट १४ वर्षीय बालिकासहित पक्राउ गरेको हो । विद्यालय छाडेर गएपनि ती पूर्वशिक्षकले आफैंले पढाएकी ती छात्रालाई ललाई फकाई गरी गोरखाबाट काठमाडौं ल्याएर बलात्कार गरेका थिए । प्रहरीले पूर्वशिक्षक लामालाई नाबालिका बलात्कारको अभियोगमा पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई