
१राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
३सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
४अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
५सहकारी क्षेत्रमा आमूल परिवर्तन
६रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
९नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
१०स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
११जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
१२हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
काठमाडौं । अन्ततः नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको दम्भका कारण सत्ताच्यूत मात्र नभई एमाले विभाजित हुने अवस्थामा पुगेको हो । दुई तिहाईको कम्युनिष्ट सरकार नै छिन्न भिन्न हुँदै अन्ततः एमाले नै फुटको नजिक आईपुगेको छ ।
शुरुमा प्रधानमन्त्री ओली र तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बढेको आन्तरिक कलह सर्वोच्च अदालतमा पुग्दा नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग हुन पुगेका थिए । त्यसपछि नेकपा एमाले भित्रैको विवाद चुलिएर आज लगभग पार्टी फुटको संघारमा आईपुगेको हो ।
नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई पेल्दै अस्तित्व विहिन अवस्थामा पु¥याएका अध्यक्ष ओलीसँग एकतालाई बचाई राख्न अन्तिम चरणमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि शीर्ष र दोस्रो तहका नेताहरु व्यापक छलफलमा जुटेका थिए । तर कुनै पनि सहमति भने हुन सकेन ।
यतिबेला नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । नेपाल र खनाल समूहका नेताहरुले ‘कठोर निर्णय’का लागि बैठक बस्न लागेको सञ्चारमाध्यमहरुलाई बताएका छन् । सो बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पनि सिंहदरबार पुगिसकेका छन् ।
यसअघि आइतबार भएको छलफलमा आज बिहान ९ बजेसम्मका लागि प्रधानमन्त्री ओलीलाई नेपाल र खनाल समूहले अल्टिमेटम दिएको थियो । तर प्रधानमन्त्री ओलीले सो अल्टिमेटका विषयमा कुनै पनि जवाफ नदिएपछि अहिले नेपाल र खनाल समूहका नेताहरुको बैठक बसिरहेको छ । बैठक लगत्तै सामूहिक राजीनामा दिदैं औपचारिक रुपमा नै एमाले विभाजित हुने स्थिति देखा पर्न सक्नेछ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म