
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि यहीँ वैशाख २७ गते मतदान हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बिहीबार बसेको बैठकले २७ गते बैठक गर्ने प्रस्ताव राखेपछि र त्यसमा दलहरुले आ–आफ्नो अडान छाड्दै सहमत भएका हुन् ।
सत्तारुढ नेकपा एमालेले वैशाख २८ गते र विपक्षी दलहरुले वैशाख २६ गते नै बैठक राख्नुपर्ने अडान लिएपनि अन्ततः दुवै पक्षहरु वैशाख २७ गते सहमत भएका हुन् । गत वैशाख १५ गते नै मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची निर्धारण भएपनि जनमोर्चाका सांसद नै गायव बनाइएपछि बैठक रोकिएको थियो ।
प्रतिपक्षहरुले मुख्यमन्त्री गुरुङले कुर्ची जोगाउन सांसद अपहरण काण्डमा मुछिएका विवादित पात्र महेश बस्नेत र राजीव पहारीको टिम परिचालित गरी सांसद खिमबिक्रम शाहीलाई गायब बनाएको आरोप लगाएका थिए । घटनाको सम्पूर्ण प्रकृति र संलग्नता हेर्दा दलहरुले लगाएको आरोप पुष्टि हुने धेरै तथ्यहरु सार्वजनिक हुँदै आईरहेका पनि छन् ।
वैशाख १५ गते मुख्यमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदै गर्दा एकाएक जनमोर्चाका सांसद शाही बेखबर बनाईएपछि जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको जीउज्यानको सुरक्षाको माग गर्दै बैठक रोक्न निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले सूचना टाँस गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ