News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘पत्रकार र संस्थागत विकासका लागि दुई करोड बजेट’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारहरुको हकहित र सम्वद्र्धनका लागि आफू सदा प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री पोखरेलले सो […]

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न गण्डकी प्रदेशको माग

पोखरा । प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय बैठक गरेको छ । बैठकमा […]

कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, […]

‘सेती तट र डेभिज फल निजी क्षेत्रलाई नदेऊ’

पोखरा । सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी […]

भिमादमा राजनीतिक संरक्षणमा टोले गुन्डाको दादागिरी

तनहुँ । तनहुँ जिल्लाको मध्य–पश्चिम क्षेत्रमा फैलिएको भिमाद नगरपालिका यतिबेला केही टोले गुन्डाका कारण आतंकित बन्न पुगेको छ । राजनीतिक दलहरु नेकपा एमाले र कांग्रेसबाट संरक्षण प्राप्त हुँदा टोले गुन्डाहरुले […]

पोखरा औद्योगिक क्षेत्रका २७ उद्योग बन्द

पोखरा । लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगहरु बन्द नै भएका छन् । ७६ वटा उद्योगहरु सञ्चालनमा रहेकोमा लकडाउनका कारण हाल २७ वटा उद्योगहरु बन्द रहेको औद्योगिक क्षेत्र […]

जैसी र भादगाउँलेको नेतृत्वमा श्रमजीवी-पत्रकार संघको गठन

काठमाडौ । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा दिएर श्रमजीवी–पत्रकार संघ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता […]

‘विवादरहित भएर काम गर्न सकेकोमा खुशी छु’: डीएसपी थापा

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा १३ महिनाको समयमा सबैभन्दा धेरै यौनजन्य अपराध सम्बन्धी मुद्दाहरु दर्ता गरिएका छन् । १३ महिनामा दर्ता भएका ९० वटा मुद्दाहरुमा जबरजस्ती करणीका १३ वटा […]

फेवातालका ४ वटा स्रोत नदीहरु २४ वर्षसम्मका लागि ठेक्कामा

पोखरा । पोखरा महानगरपालिका पटक–पटक विवादमा आईरहेको छ । आर्थिक प्रलोभनमा परी राज्यको सम्पत्ति दोहन गर्न पल्किएका कर्मचारी र जनप्रतिनिधिका कारण महानगरपालिका विवादमा आएको हो । पछिल्लो पटक फेवातालको ४ […]

जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रजीत पक्राउ

पोखरा । १६ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ईन्द्रजीत कुमार शर्मा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शर्मालाई पोखरा वडा नं. १४ चाउथेबाट पक्राउ गरी कास्की […]