News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

पोखरा सहकारीको ८० करोड रुपैयाँ हिनामिना

सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, व्यवस्थापक भीष्मप्रताप गुरुङ, दामु अधिकारी, शम्भुराज बास्तोला, इन्द्रप्रसाद द्वा, हिरामणि दाहाल, दुधमान गुरुङ, प्रेमलाल श्रेष्ठ, चक्रपाणि आचार्य, दिलबहादुर केसी र प्रदिप कुमार श्रेष्ठ लगायतको गिरोह सहकारीको […]

मेयरलाई चीन जानै हतार, उपमेयर त्रुटिपूर्ण बजेट पढ्दैं र कर्मचारी शब्दैं पिच्छे सच्याउँदैं

नगरसभामा एउटा दृश्य यस्तो थियो -उपमेयर मञ्जुदेवी गुरुङ माइकमा बजेट पढिरहेकी थिइन्, पछाडि बसेका कर्मचारीहरू अंक सच्याउँदै र कागजमा मिलाउँदैं व्यस्त थिए । पोखरा, ८ असार । आइतबार दिउँसो पोखरा […]

गैरकानुनी रुपमा दोहोरो सुविधा लिने पोखराका १२ वडाध्यक्षहरु

महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ । पोखरा, ४ असार । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा दोहोरो […]

‘आँधी खोला संरक्षण’ अभियन्तामाथि आक्रमण

स्याङ्जा, ३ असार । आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी आक्रमण गर्ने स्याङजा वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् क्रसर व्यवसायी सुनिल खनाल गुन्डासहित फरार भएका छन् । […]

विद्यार्थी कुटेरैं घाइते बनाउने शिक्षक दीपक दाहाल बर्खास्त

पोखरा, २८ जेठ । विद्यार्थीलाई कुटेर अस्पताल भर्ना हुन पर्ने गरी घाइते बनाउने अमरसिंह माध्यमिक विद्यालय रामघाट पोखरा-१२ का शिक्षक दीपक दाहाललाई मंगलबार बर्खास्त गरिएको छ । विद्यालयका प्रधानाध्यापक बलराम […]

महँगा भाँडा र तामाको तार चोर्ने भारतीय गिरोह पक्राउ

नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ । पोखरा, २७ जेठ । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा जिल्ला प्रहरी […]

दीपेन्द्र मर्सानी उर्फ पेटी ठेकेदार : ‘वडाध्यक्ष भन्दा बढि थापाकाजीको दास !’

पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा हावी भएपनि विन्दु थापाको राजनीतिक इतिहास र योगदान भने शुन्य छ । निकै विवादास्पद पात्र थापालाई रिझाउन वडाध्यक्ष उर्फ पेटी ठेकेदार दीपेन्द्र मर्सानीले आफ्नै सहकर्मी […]

मन्त्रालयको पत्र नैं गायव बनाउँदैं सरुवा भएका कर्मचारीको मालपोत कार्यालय कास्कीमा रजाई

पोखरा, १६ जेठ । मालपोत कार्यालय कास्कीमा सरुवा भएको मन्त्रालयले पठाएको पत्र नै गायब बनाउँदैं केही कर्मचारीहरुले रजाई गरिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंले विभिन्न […]

ठगीमा संलग्न पूर्वगृहमन्त्री लामिछानेलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार (आदेशसहित)

काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । […]

गलत र भ्रमपूर्ण प्रचार नगर्न नेकपा (बहुमत)ले दियो मेखबहादुर (राजु)लाई चेतावनी

पोखरा, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विषयमा सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण विषयवस्तुहरु नलेख्न रेष्टुरेण्ट व्यवसायी मेखबहादुर (राजु) क्षेत्रीलाई चेतावनी दिएको छ । नेकपा (बहुमत) जिल्ला संगठन कास्कीले […]