
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि अख्तियारले बयान लिइसकेको छ।
काठमाडौं, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा-१६ बाटुलेचौरस्थित ‘लिची बगान’ को १३५ रोपनी जग्गा हिनामिना प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान लिएको छ। यो अनुसन्धानअन्तर्गत अख्तियारले मंगलबार पोखरेलसँग सोधपुछ गरेको हो।
बाटुलचौरको १३५ रोपनी जग्गा घुस-प्रकरण
यसअघि, यो प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि अख्तियारले बयान लिइसकेको छ।
हालका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पनि यो गिरोहबाट ३२ लाख घुस लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ, तर उनी अझै मन्त्री पदमा कायम छन्।
अनुसन्धानका क्रममा पोखरेलले जग्गा हिनामिनाका लागि ५ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ। त्यस्तै, गुप्ताले कास्कीको भूमि समस्या समाधान आयोगको अध्यक्षमा एमाले नेता खेमबहादुर पुनलाई नियुक्त गर्न रकम लिएको अडियो पनि बाहिरिएको छ। गुप्ताले यो नियुक्तिका लागि सुजन लामा र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग मन्त्री निवासमै घुसको ‘डिल’ गरेको अडियोमा खुलासा भएको छ। यो प्रकरणपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।
हालका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पनि यो गिरोहबाट ३२ लाख घुस लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ, तर उनी अझै मन्त्री पदमा कायम छन्। यो जग्गा हिनामिना र घुस प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गर्दै यहीं असार १० गते अख्तियारमा उजुरी परेको थियो।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद