News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

राजश्व ठग्ने र कानुन मिच्ने हरिप्रसाद पौडेललाई २६ लाख जरिवाना

कानुनको धज्जी उडाउने र राजश्व ठग्ने हरिप्रसाद पौडेल नै पोखरा महानगरपालिकाको विज्ञ समूहका सदस्य !? पोखरा, २८ चैत । राजश्व ठग्ने र कानुन मिच्ने पोखराको सबैभन्दा अटेरी समूह भनेर चिनिने […]

पत्रकार फणिन्द्र अधिकारी र उनको परिवारलाई धम्की दिने राजु क्षेत्रीलाई कारवाही गर्न माग

पोखरा, १६ चैत । समाचार लेखेको विषयमा पत्रकार फणिन्द्र अधिकारी र उनको परिवारलाई धम्की दिइएको भन्दैं डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश सदस्य समेत रहेका रेष्टुरेण्ट व्यवसायी […]

सहकारी ठगीमा राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरे पुर्पपक्षका लागि कारागार चलान

पोखरा, १५ चैत । मित्र मिलन सहकारी ठगी काण्डमा राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई जिल्ला अदालत कास्कीले बिहीबार आज पुर्पक्षका लागि कारागार चलान गरेको छ । […]

१२ वर्षदेखि वन अतिक्रमण गरी रेष्टुरेण्ट सञ्चालन गर्ने राजु क्षेत्री लगायत २२ जना विरुद्ध चल्यो मुद्दा

पोखरा, १५ चैत । १२ वर्षदेखि पोखरा–२२, पुम्दीभुम्दीस्थित विश्वशान्ति स्तुपाको मुख्य प्रवेशद्वार नजिकैं राष्ट्रिय वन क्षेत्र कब्जा गरी इलाइट क्याफे एन्ड रेष्टुरेण्ट सञ्चालन गर्दै आईरहेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल […]

सहकारी ठगीमा संलग्नलाई बचाउन कानुनमन्त्री पदम गिरीको दौडधुप

पोखरा, ४ चैत । सरकार परिवर्तन भएसँगैं सहकारी ठगीमा संलग्नलाई बचाउन केही विचौंलिया र तिनका मतियारहरु यतिबेला सलबलाउन थालेका छन् । सहकारी ठगीमा संलग्न भएकाहरुलाई जोगाउन शुरुदेखि नैं प्राप्त राजनीतिक […]

सहकारी ठगी र सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

उपराष्ट्रपतिका दुई छोरा र वैदेशिक मामिलाविज्ञ तस्करीमा संलग्न काठमाडौँ, २ चैत । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । काठमाडौँबाट […]

सुन तस्करीमा संलग्न सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौँ, २ चैत । सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले अधिकारीलाई कारबाही सिफारिस गरेर […]

ठगी मुद्दामा २० दिनदेखि थुनामा रहेका वडाध्यक्ष दीपकप्रसाद सुवेदीलाई अनुसन्धान गर्न अझैं ५ दिन म्याद थप

शान्ति केसीको चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ […]

विन्ध्यावासिनी सहकारीको ७ करोड ठगीमा संलग्न अध्यक्ष सुवर्णमान नकर्मीसहित तीनजना पक्राउ

पोखरा, २० फागुन । विन्ध्यावासिनी सहकारीको ७ करोड भन्दा बढि रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष सुवर्णमान नकर्मीसहित तीनजनालाई आज आईतबार पक्राउ गरेको छ । यसरी सहकारी ठगीमा पक्राउ पर्नेहरुमा […]

महेन्द्र भोटे लगायलाई थुनामा राख्न जिल्लाकैं आदेश उच्चद्वारा सदर

पोखरा, १५ फागुन । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय युवा संघका केन्द्रीय नेता शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ लगायतले दायर गरेको पुनरावलोकनमा उच्च अदालत पोखराले जिल्ला अदालत […]