News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन

महेन्द्र भोटे कारागार फर्किए पनि ताण्डव न्यूजका सम्पादक भगौंडा अर्जुन गिरी, विजय लम्साललगायतका केदीहरु अझै फरार छन्। पोखरा, १५ असोज । कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म कारागार […]

कास्की प्रहरीद्वारा जेन-जी आन्दोलनसम्बन्धी घटनामा सहयोगका लागि अपिल

सूचनाहरु पठाउनका लागि प्रहरीले इमेलः [email protected], [email protected], व्हाट्सएप नम्बरः ९८५६०३९५९९, ९८५६०३५५१२ सार्वजनिक गरेको छ । पोखरा, ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २३ र २४ गते जेन-जी आन्दोलनका […]

फरार कैदीहरु कास्कीमा स्वस्फूर्त फर्किन थाले

पोखरा, २७ भदौं । कास्की कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम आज शुक्रबारदेखि स्वस्फूर्त रुपमा कारागार नैं फर्किएका छन् । आजमात्र ५० जना भन्दा बढि कैदीहरु कारागारमा आईपुगेका छन् भने बाँकी पनि […]

लेकसाइडको अंशुभरा स्क्वायरमा आगजनीमा मृत्यु भएकी युवती दोलखाकी स्वस्थानी खड्का

पोखरा, २६ भदौ । पोखरामा जेन जी (नयाँ पुस्ता)का प्रदर्शनकारीले आगजनी गरेको घरमा मृत फेला परेकी युवती दोलखाकी २७ वर्षीया स्वस्थानी खड्का भएको पुष्टि भएको छ । उनी दोलखाको वैतेश्वर […]

पोखरामा कैदी समातिए, एक बालकलाई गोली लाग्यो

पोखरा, २५ भदौं । कास्की जिल्ला कारागारबाट भागेका एक कैदीलाई स्थानीयले बागलुङ बसपार्क नजिकै समातेर प्रहरीलाई बुझाएका छन्। स्थानीयले उनलाई कुटपिट गरेका कारण उनी घाइते छन् र हाल उपचार भइरहेको […]

प्रदर्शनकारीको आगजनीमा परेर दुई महिलाको मृत्यु

पोखरा, २५ भदौ । पोखराको लेकसाइडस्थित अंशुभारा बिल्डिङ र नयाँ बजारको अटो शोरुममा जेन-जी (नयाँ पुस्ता) आन्दोलनकारीले आगजनी गर्दा दुई महिलाको मृत्यु भएको छ। मंगलबार प्रदर्शनकारीले यी दुवै ठाउँमा आगो […]

सेनाको कारबाहीमा ७३ हतियार बरामद

काठमाडौं, २५ भदौं । नेपाली सेनाले देशभर सुरक्षा कारबाही तीव्र बनाएर लुटपाट गर्नेहरूलाई पक्राउ गरेको छ र ठूलो परिमाणमा हतियार बरामद गरेको छ। हालसम्म ७३ नाल हतियार बरामद भएका छन्। […]

खाजा घर सञ्चालन गरी अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट […]

मिटरब्याजीको अवैध साम्राज्य ध्वस्त पार्दै नेपाल प्रहरी

काठमाडौं, १८ भदौ । अवैध मिटरब्याजी कारोबारमा संलग्न ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ […]

बालिकाहरूलाई प्रलोभनमा पारेर यौन धन्दामा फसाउने सिन्धु किसान नालाको मुखबाट पक्राउ

पोखरा, १७ भदौं । मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधमा संलग्न खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा सक्रिय भएको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका […]