हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त […]
बागलुङ । बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि […]
पोखरा । गण्डकी प्रदेशमा आज अध्यावधिक विवरण अनुसार ७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार कोरोना संक्रमितको संख्या ६७९० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख […]
काठमाडौँ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा […]
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेको संख्या ६८ पुगेको छ । आजमात्र पाँच जनाको मृत्यु भएको […]
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ । आजमात्र […]
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका […]
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । यस प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ६३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण […]