
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । गण्डकी कोरोनाको संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । नवलपरासी, कावासोती–६ का ६७ वर्षीय पुरुष र सोही जिल्ला गैडाकोट–२ का ७७ वर्षीय महिलाको होम आईसोलेशनमा हिजो दुःखद निधन भएको हो । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. ९ का ६२ वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा निधन भएहो हो । कोरोना संक्रमणको कारण यस प्रदेशमा मृत्यु हुनेका संख्या ७८ पुगेको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा नयाँ ३२ जना संक्रमितहरु थपिएका छन् । यस प्रदेशमा कोरोना संक्रमितको संख्या सातहजार तीनसय ७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएको हो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
होम आईसोलेसनमा रहने गरी डिस्चार्जः
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत १३ जना कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा रहने गरी डिस्चार्ज गरिएको निर्देशक सह.प्रा.डा.अर्जुन आचार्यले जानकारी दिएका छन् ।
यसरी डिस्चार्ज हुनेहरुमा व्यास–३, तनहुँका ४० वर्षीय पुरुष, पोखरा–१०, कास्कीका ५८ वर्षीय पुरुष, वेसीशहर–८, लमजुङका ५५ वर्षीय पुरुष, पोखरा–३, कास्कीका ६० वर्षीय पुरुष, पोखरा–१, कास्कीका ३३ वर्षीय पुरुष, बडिगाड–९ बागलुङका ४४ वर्षीय पुरुष, पोखरा–१५, कास्कीका ७८ वर्षीय पुरुष, पोखरा–१०, कास्कीका ३५ वर्षीय पुरुष, ब्यास–३, तनहुँका ४८ वर्षीय पुरुष, पोखरा–२ कास्कीका ३७ वर्षीय महिला, भिरकोट–७, स्याङ्जाका १९ वर्षीय महिला, सिरानचोक–२, गोरखाका २४ वर्षीय महिला र पोखरा–२ कास्कीका ४४ वर्षीय पुरुष रहेका छन् ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने