News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

आयुर्वेदिक उपचारमा आकर्षण   

बैतडी ।   कोभिड-१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य […]

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । यस प्रदेशमा अहिलेसम्म ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ । त्यसैगरी आजमात्र थप नयाँ दुईसय ६९ […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको मृत्यु, ९८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । ती मध्ये एकजनाको उपचारका क्रममा र अर्को व्यक्तिको घरमा नै मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान, प्रतिष्ठान […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित तीनजनाको मृत्यु

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमित तीनजनाको मृत्यु भएको छ । प्रदेशमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । त्यसैगरी प्रदेशमा आज थप एकसय दुईजना नयाँ संक्रमितहरु थपिएका छन् […]

धौलागिरि अस्पताल दुईसय शैयाको हुने

बलेवा । गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शैया क्षमताको हुने […]

कोरोना संक्रमित ३६ वर्षीय महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमित पोखरा महानगरपालिका वडा नं. १३ की ३६ वर्षीय महिलाको हिजो राती ११ बजे उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल […]

गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु, एकसय ५५ जना थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मङ्गलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा […]

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका प्रमुख रमेशकान्त […]

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

डोटी। जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया […]

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

सिमकोट । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन […]