
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
पोखरा । गण्डकी प्रदेशमा आज विहान मात्र एकसय ८८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको बिहान ८ः०० बजेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ । चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २५ जना संक्रमितहरु थपिएका हुन् । उनीहरुको चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान भएको हो ।
त्यसैगरी विहान ७ः४५ बजे अध्यावधिक गरिएको विवरण अनुसार गण्डकी प्रदेशमा थप नयाँ ५२ जना संक्रमितहरु थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कन्ट्रयाक्ट ट्रेसिङबाट ती संक्रमितहरुको पहिचान भएको हो ।
त्यसैगरी विहान ७ः३० बजेको अध्यावधिक विवरण अनुसार लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि. पोखरामा गरिएको परीक्षणका क्रममा ४९ जना संक्रमितहरु थपिएका छन् । पोखराका विभिन्न अस्पतालहरुबाट कोरोना संक्रमण परीक्षणका लागि त्यहाँ नमूना पठाईएको थियो ।
त्यसैगरी विहान ७ः१५ बजे अध्यावधिक गरिएको विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप नयाँ ३२ जना मा कोरोना संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट ती संक्रमितहरुको पहिचान भएको हो । आजमात्र देखिएका सम्पूर्ण संक्रमितहरुको आईसोलेसनको व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
त्यसैगरी विहान ७ः०० बजे अध्यावधिक गरिएको विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणका क्रममा थप नयाँ ३० जना कोरोना संक्रमितहरुको पुष्टि भएको हो । उनीहरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !