News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

गण्डकी प्रदेशमा २४ घण्टामा १२३ संक्रमित थपिए, सबैभन्दा बढी कास्की जिल्लाका

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन् । त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी (बर्दाघाट […]

नक्क्ली डिएसपी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा […]

वृद्धामाथि करणी गरेको आरोप

काठमाडौँ ।  उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई […]

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

सप्तरी । दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ । बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला […]

प्रधानसेनापतिबाट रथी हमाललाई दर्ज्यानी चिह्न प्रदान 

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उहाँलाई रथीको दज्र्यानी चिह्न […]

महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । आज महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रधानसहित उहाँका प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले मनोनयन […]

युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका लागि […]

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख […]

अन्तर्राष्ट्रिय योग शिक्षकको सुचीमा नेपालीको नाम

काठमाडौँ ।  नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समुह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सुचीमा दर्ता गरेको छ । योगी आचार्य राजन […]

टान पश्चिमाञ्चलका अध्यक्षमा पौडेलको उम्मेदवारी

पोखरा ।  ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको आसन्न १६ औं अधिवेशनको लागि उम्मेदवार मनोनयन दर्ता शुरु गरिएको छ । कात्तिक १९ गते हुने अधिवेशनको लागि १४ सदस्यीय कार्यसमितिमा […]