News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार सुदुर पश्चिम

ज्यान मार्ने धम्की दिएको भनी पत्रकारबाट उजूरी

अमरगढी ।  नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ । डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई यही कात्तिक १६ गते टेलिफोनमा ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको हो ।

प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया