
१२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
३कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
४स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
५नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
डोटी । डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता हटेको हो ।
कार्यालयले सेवा शुरु गरेपछि कर सम्बन्धि सामान्य कामदेखि व्यक्तिगत स्थायी लेखा नम्बर लिनका लागि यहाँका सेवाग्राहीलाई कैलाली जानुपर्ने बाध्यता पनि हटेको छ । कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर लिन र कर तिर्न अहिले सेवाग्राहीको भीड लाग्न थालेको सिलगढीका स्थानीयबासी सिद्धराज जोशीले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व सम्बन्धि सम्पूर्ण कार्यहरू गर्ने गरी जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनी स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय नजिक रहेको सडक डिभिजनको भवनबाट कार्यालयले आफ्नो सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हरि शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीका नागरिकलाई जिल्लामै सेवा दिने उद्देश्यले हामीले सिलगढीमा कार्यालय सञ्चालन गरी सेवा दिन शुरु गरेका छौँ, अब कर सम्बन्धि सामान्य कामका लागि कैलाली जानुपर्ने बाध्यता हटेको छ ।”
कार्यालयले व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर, भ्याट दर्ता, अन्तःशुल्क दर्ता, कर चुक्ता प्रमाण पत्र, करदाता शिक्षालगायत सेवा दिने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । कार्यालयले सेवा शुरु गरेसँगै उक्त कार्यालयबाट पहिलो व्यवसायिक स्थायी लेखा नम्बर दिपायल सिलगढी नगरपालिका–१ गोसेडाकी हरूदेवी साउदले लिनुभएको छ । उहाँले कृषि र पशुपन्छी फर्मको नाममा स्थायी लेखा नम्बर लिनुभएको बताइएको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन