News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौं, २४ चैत । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० […]

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोबिन्द बन्दी बने कानुनमन्त्री

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । प्रधानमन्त्री देउवाले हालका कानुनमन्त्री दिलेन्द्र बडुलाई उद्योग […]

पोखरा महानगरपालिकाको मेयरमा चर्चा चलेका कांग्रेसीनेताहरु

पोखरा, १९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट धेरै नेताहरुको नाम चर्चामा आएको छ । युवाउद्यमीदेखि महिलानेतृ हुँदै […]

पोखरा महानगरपालिका र मेयरका आकांक्षीहरु

पोखरा, १९ चैत । पोखरा महानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका धेरै नै नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उमेद्वारका लागि नेताहरुले […]

नेपाल र भारतबीच चार सम्झौतापत्रमा हस्ताक्षर

नयाँदिल्ली, १९ चैत । नेपाल र भारतबीच आज चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी […]

प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा

नयाँदिल्ली, १९ चैत । नेपाल–भारतबीचको सीमा विवादको विषय समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल शुरु गरेका छन् । नेपाली भूमि अतिक्रमण गर्ने क्रम नरोकिएपछि उठेको विवादले […]

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा संगीता खड्का नियुक्त

काठमाडौँ, १७ चैत । मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ […]

देउवा रोए, प्रचण्ड ‘छाँगाबाट खसेजस्तै’ भए

सशस्त्र द्वन्द्वको बेला राज्य र विद्रोही पक्षबाट बलात्कृत महिलाका कुरा सुनेर मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा भक्कानिए । प्रचण्डले प्रतिक्रिया दिए, ‘म त छाँगाबाट खसेजस्तै भएँ, हामीबाट पनि त्यस्तो भएको […]

चुनावी घोषणापत्र : जनता झुक्याउने हावादारी वाचा

रमेश कुमार, खोज पत्रकारिता केन्द्रका लागि दलहरूले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्। जनतासामु पूरा नहुने कबोल गरेका दलहरूले […]

विवेकशील साझा पार्टीमा संस्थापन र असन्तुष्ट पक्ष बीच तनाव

ललितपुर, १५ चैत । विवेकशील साझा पार्टीमा संस्थापन पक्ष र असन्तुष्ट पक्ष बिच विवाद चर्किएको छ । आज असन्तुष्ट पक्षले ललितपुरको बखुन्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको बेलामा […]