तनहुँ । क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा विमला कँडेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनबाट पत्रकार कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ […]
काठमाडौं । नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि टोलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विच चर्किएको विवादलाई मिलाउन नेपाल आएको चिनियाँ टोलीले […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते […]
बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । निवर्तमान अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्र आङ्बोले विहान १० बजेर ४० मिनेट जाँदा प्रदेशसभा सचिवालयमा […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गर्नुभएको छ । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न […]
कावासोती । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा […]
काठमाडौं । नेपालमा राजनीतिक संकट बढ्दै गईरहेको बेलामा चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर उच्चस्तरीय राजनीतिक टोली आज नेपाल आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ […]
पोखरा । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले प्रतिबन्धबाट कत्ति पनि विचलित नहुन विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भातृसंगठन अखिल क्रान्तिकारी कास्कीले २३ औं जिल्ला […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । नेकपा […]
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ । ललितपुर क्षेत्र नं […]