News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

१० गतेको बन्द सफल बनाउन आह्वान

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते आह्वान गरेको नेपाल बन्द सफल बनाउन अनुरोध गरेको छ । गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय […]

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित […]

‘सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय […]

प्रतिबन्धित नेकपा कास्कीको भित्ते लेखन तथा विरोध सभा

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्की र अखिल क्रान्तिकारीले आफ्ना नेता तथा कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै भित्ते लेखन तथा कोणसभाको आयोजना गरेको छ । […]

सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दुवै दलका तर्फबाट बुधबार […]

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइ बिहीबारका लागि तय

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, […]

भारतले दियो १० लाख मात्रा कोरोनाविरुद्धको खोप

नारायण ढुङ्गाना    काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड-१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन […]

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको […]

अधिकारीको मुद्दामा राजनीतिक विषय भए पनि विघटन संविधानसम्मत हुनुपर्ने फैसला भएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ । “संविधानमा हुँदै […]

गण्डक ब्यूरो सदस्य थापालाई तत्काल रिहा गर्न माग

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई तत्काल रिहाई गर्न माग गरिएको छ । नेकपा गण्डक ब्यूरो इञ्र्चाज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब रिहाईको […]