
१विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
२अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
३स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
४जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
५नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
६‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
७पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
८प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
९पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४डन न्यूज पब्लिकेशन प्रा.लि. पाँचौं वर्षमा प्रवेश
५जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
६तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
७एमाले नेता बस्नेतको अराजक अभिव्यक्ति : जेन जीलाई ‘आतंककारी’को संज्ञा, पत्रकारलाई धम्की
८पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
९समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
१२पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गर्नुभएको छ । उहाँले आज कारागार कार्यालय चितवनमा रहनुभएका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्द ‘विरजङ्ग’लाई भेट गर्नुभएको हो ।
कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उहाँ कारागारमा हुनुहुन्छ । नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका चन्द्रलाई उपचार गर्नुपर्ने भएपछि यहाँ ल्याइएको हो । दाजुभाइको भेटमा सँगै रहनुभएका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराउनुभएको थियो ।
सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उहाँले दाजुलाई गराउनुभएको थियो । झण्डै आधा घण्टाको भेटमा उहाँले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताउनुभयो । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराउनुभएको थियो ।
नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्वजनिक भएका छन् । यस कारागारमा सो पार्टीका बन्दी चन्द्र मात्र रहनुभएको छ ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४डन न्यूज पब्लिकेशन प्रा.लि. पाँचौं वर्षमा प्रवेश
५जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन