News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा उपेन्द्र

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी पृथ्वीनाराण क्याम्पस जिल्ला समिति कास्कीको छैटौं जिल्ला सम्मेलनमार्फत्  नयाँ नेतृत्व चयन भएको छ । उपेन्द्र परियारको अध्यक्षतामा […]

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ […]

‘सर्वोच्च अदालतको फैसला मान्य हुने’

पोखरा । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताउनुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

‘विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान कसरी हुन्छ’

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले पार्टी दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहनुभएकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा […]

दल दर्ता प्रक्रिया अघि बढाऔँ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श […]

कुहिएको चामल खान बाध्य छन् हुम्ली

हरिबहादुर रावत हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको […]

‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण […]

१३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

पूर्णप्रसाद मिश्र काठमाडौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ […]

अदालत परिसरबाटै नेता निरुलाई प्रहरीले बनायो वेपत्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई प्रहरीले वेपत्ता बनाएको छ । सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दिएसँगै भित्रैबाट घेरा हाल्दै […]

नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आज आदेश जारी गरेको छ । न्यायाधीश […]