
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा । ‘सङ्गै काम गरौं’ भन्ने मूल नाराका साथ पोखरामा ‘युनिटी युवा क्लब’ स्थापना गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थापित यस क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य र बालबालिकाको उन्नतिका क्षेत्रमा विशेष काम गर्ने क्लबले जनाएको छ ।
सुनिल खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा ईश्वर पहारी, द्वितीय उपाध्यक्षमा आशिष बराल रहेका छन् । त्यसैगरी सचिवमा किरण भण्डारी र सन्दिप भुसाल, सहसचिवमा प्रितम गुरुङ र कोषाध्यक्षमा दिपा राई रहेका छन् । त्यसैगरी क्लबका सदस्यहरुमा विशाल गुरुङ, सुवास सापकोटा, पूर्ण नेपाली र सबिना परियार रहेका छन् । क्लबको संरक्षकमा वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बराल रहेका छन् ।
समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र अन्यायका विरुद्धमा सशक्त खबरदारी गर्ने र युवाहरुलाई सकारात्मक सोंचका साथ समाज सेवामा समर्पित गराउने उद्देश्यले क्लबको स्थापना भएको हो । स्वस्फूर्त रुपमा संगठित युवाहरुले देश र माटोको पक्षमा एक ढिक्का भएर अघि बढ्ने प्रणका साथ संस्था स्थापना गरेका हुन् ।
पोखरा महानगरपालिका वडा नं. ८ मा स्थापना भएको यस क्लबले विश्वव्यापी रुपमा कोरोना महामारीका कारण लकडाउन भईरहँदा आमसर्वसाधारण जनतालाई परेका पिरमर्का र स्वास्थ्य उपचारमा देखिएको ढिलासुस्तीका विषयमा पनि खबरदारी गर्ने जनाएको क्लबका प्रथम उपाध्यक्ष ईश्वर पहारीले डन न्यूजलाई जानकारी दिए ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’