News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कास्की कारागारबाट ७७३ कैदीबन्दी भागे

पोखरा, २४ भदौं । कास्की कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्। प्रहरी स्रोतका अनुसार, जेनजी आन्दोलनकारीको सहयोगमा कैदीबन्दीहरूले कारागार तोडफोड गरी भागेका हुन्। कास्की कारागारमा ७७३ कैदीबन्दी रहेका छन्। जेनजी […]

नेताहरूका घर र कार्यालयहरूमा आगजनी, तोडफोड र ढुंगामुढा

पोखरा, २४ भदौ । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरेको आन्दोलन देशभर फैलिएको छ । सोमबार काठमाडौंको बानेश्वरमा १७ जना […]

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं, २३ भदौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। “मन्त्रिपरिषद् बैठक भर्खरै सकियो, […]

पोखरामा जेन–जीको प्रदर्शन, गोली लागेर एक जना घाइते

प्रहरी स्रोतका अनुसार गोली लागेर घाइते भएका २८ वर्षीय दिवस गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ। पोखरा, २३ भदौं । पोखरामा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी युवाहरूको प्रदर्शनका क्रममा […]

चर्कियो जेनजीको आन्दोलन, मृतकको संख्या १४ पुग्यो

काठमाडौं, २३ भदौ । भ्रष्टाचार विरुद्ध र  सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनका क्रममा काठमाडौंमा मात्र १४ जनाको मृत्यु भईसकेको छ ।  देशभरि नैं जेनजी पुस्ताले चर्को रुपमा आन्दोलन अघि […]

जानुकाले रचिन् नयाँ इतिहास

पोखरा, २३ भदौं । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृ जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानलले १५औं महाधिवेशनमा कार्यसमितिको पदाधिकारी र सम्पूर्ण सदस्यहरूमा ‘क्लिन स्विप’ गर्दै नयाँ इतिहास रचेको […]

‘जेनजी’ पुस्ताको टार्गेटमा भ्रष्टका सन्तान

पोखरा, २२ भदौं । नेपालमा जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध सशक्त र प्रभावकारी अभियान सुरु गरेको छ। विशेषगरी टिकटकमा नेताहरू, उच्च पदस्थ कर्मचारीहरू र तिनका सन्तानको विलासितापूर्ण जीवनशैलीमाथि प्रश्न उठाउँदै […]

मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा

वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले राखेको सुनुवाइ हप्ताअघि पनि बिथोलिएको थियो। बिहीबारको कार्यक्रममा विद्यार्थी संगठन र स्थानीयले नाराबाजी गर्दै रोकेका थिए । पोखरा, १९ भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज […]

खाजा घर सञ्चालन गरी अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट […]

को हुन् त जानुका पराजुली अधिकारी ?

पोखरा, १८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको २९ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, सिङ्गो प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएकी छन्। भदौ २० […]