News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

जीबी राईका साझेदार रामबहादुर खनाल काठमाडौंबाट पक्राउ

काठमाडौं, ९ कार्तिक । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि जीवी राईका व्यवसायिक साझेदार रामबहादुर खनाललाई शुक्रबार आज पक्राउ गरेको छ । तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई […]

रवि, छवि, महेन्द्र भोटेसहित रास्वपाका सहमहामन्त्री आचार्यकी पत्नी सुरक्षा विरुद्ध पक्राउ पुर्जी जारी

पोखरा, ९ कार्तिक । संगठित रुपमा सहकारीको करोडौं रकम ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, नेकपा एमाले निकटको राष्ट्रिय युवा संघका उपमहासचिव […]

रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

पोखरा, ९ कात्तिक । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे […]

पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशीलाई थप सातदिन हिरासतमा राख्न अनुमति

पोखरा, ८ कार्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर […]

कास्की अदालतका स्रेस्तेदारको कक्षमा हाईप्रोफाईलका अभियुक्तहरुको रजगज, लाचार न्यायालय !!!

आज बिहीबार पनि जिल्ला अदालत कास्कीमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशी (बञ्जाडे)लाई म्याद थपका लागि ल्याईदैंछ । आज पनि अदालतका स्रेस्तेदार राजन खनालको कार्यकक्षमा राखेर […]

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

गलेश्वर (म्याग्दी), ८ कात्तिक । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी […]

कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित

रामनाथ घिमिरे, बेलायत, ७ कात्तिक । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित हुनुभएको छ । सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा […]

भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई ७ दलको आग्रह

काठमाडौं, ७ कार्तिक । सत्तारुढ ७ दलको आज बुधबार विहान बसेको बैठकले न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले […]

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी (अमेरिका), ६ कात्तिक । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार […]

‘भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक’ : पूर्वप्रधानमन्त्री भट्टराई

पोखरा, ५ कात्तिक । नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताउनुभएको छ । नेसपाको आज सोमबारदेखि पोखरामा सुरु […]