१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । अवैध रुपमा चन्दा संकलन गरेको भन्दै प्रहरीले युनिक स्वयंसेवक नेपालका तीनजनालाई पक्राउ गरेको छ । पोखरा वडा नं. १६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने ३४ बर्षीया एलिजा बस्नेत, झापा हल्दिबारी गाउँपालिका वडा नं १ बस्ने वर्ष ४४ बर्षीय धन बहादुर सेन्चुरी र अर्का सदस्य झापा विर्तामोड नगरपालिका वडा नं १ पश्चिम स्ट्याण्ड बस्ने ३२ बर्षीय टेक बहादुर बस्नेत लगायतलाई नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँसहित बिहीबार हिजो दिउँसो पक्राउ गरेको हो ।
कोरोना संक्रमणको समयमा झापादेखि आएर युनिक स्वयंसेवक नेपाल नामको संस्थाको नामबाट यो समूहले अवैध रुपमा चन्दा संकलन गरेको भन्दै ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।